ne_tn/1ki/14/09.md

2.4 KiB

मलाई तेरो पीठपछि राखेको छस्

कुनै मानिसले अनावश्यक वस्तुलाई फ्याकेजस्तै यारोबामले परमप्रभुलाई अनादर गरेका छन् । अर्को अनुवादः "मलाई पूर्ण रूपले इन्कार गरेको छस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

हेर्

"ध्यान दे ।" भन्‍न लागिएको महत्वपूर्ण कुरालाई संकेत गर्नको लागि यो शब्द थपिएको हो ।

इस्राएलको हरेक पुरुष बालकलाई खतम पारिदिनेछु

परमप्रभुले यारोबामको घरानालाई नाश गर्ने र तिनलाई कुनै पनि सन्तान हुन नदिने कुरालाई यसरी बताउनुहुन्‍छ कि मानौं एउटा रूखबाट हाँगा काटेजस्तै उहाँले तिनीहरूलाई काट्दैहुनुहुन्छ । अर्को अनुवादः "इस्राएलमा भएका तेरा हरेक पुरूष बालकहरूलाई नाश गर्नेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तेरो घरानालाई गोबर जलाएझैं पूर्ण रूपमा हटाइदिनेछु

यारोबामका सन्तानलाई पूर्ण रूपमा हटाउने कुरालाई परालसित मिसाइएको गोबरसित तुलना गरिको छ जुन सुकेको र इन्धनको लागि जलाइन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद