ne_tn/1ki/13/29.md

696 B

लाश

"मृत शरीर"

तिनीहरूले ... शोक गरे

यहाँ "तिनीहरू" ले अगमवक्ता र तिनका छोराहरूलाई जनाउँछ ।

धिक्कार, मेरा भाइ!

यहाँ भएको "धिक्कार" शब्द एउटा ठूलो शोकको अभिव्यक्ति हो ।

शब्द अनुवाद