ne_tn/1ki/13/18.md

1017 B

परमप्रभुको वचनद्वारा एउटा स्वर्गदूतले मलाई यसो भने

"एउटा स्वर्गदूतले परमप्रभुबाटको सन्देश मलाई दियो"

परमप्रभुको वचनद्वारा

परमप्रभु बोल्‍नुभयो भन्‍ने अर्थ दिने यो एउटा वाक् पद्धति हो । यहाँ "वचन" ले परमप्रभुको सन्देशलाई प्रतिनिधित्व गर्छ । तपाईंले १ राजा १३:१४ मा गर्नुभएजस्तै यस वाक्यांशलाई अनुवाद गर्नुहोस् । अर्को अनुवादः "परमप्रभुको सन्देशद्वारा"

शब्द अनुवाद