ne_tn/1ki/13/06.md

973 B

राजाको हात पहिलेकै जस्तो भयो

यसला‌ई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "परमप्रभुद्वारा राजाको हातलाई पहिलेकै जस्तो बनाइयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मेरो घरमा खानपान गर्नुहोस्

अर्को अनुवादः "मेरो घरमा आउनुहोस् र केही खानेकुरा खानुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rpronouns)

शब्द अनुवाद