ne_tn/1ki/12/21.md

1.5 KiB

यहूदाको सबै घराना र बेन्यामीन कुल

यहाँ "घराना" ले कुल वा सन्तानहरूलाई जनाउँछ । र यहाँ "कुल" ले विशेष गरि ती कुलहरूबाटका सिपाहीहरूलाई जनाउँछ । अर्को अनुवादः "यहूदा र बेन्यामीनका कुलहरूबाटका सबै सिपाहीहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

इस्राएलको घराना

"घराना" ले इस्राएलका १० उत्तरी कुलहरूद्वारा बनेको राज्यलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "इस्राएलको राज्य" वा "इस्राएलको उत्तरी कुलका मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद