ne_tn/1ki/12/15.md

1.2 KiB

परमप्रभुले यस्तो परिस्थिति ल्याउनुभएको थियो

यो एउटा वाक् पद्धति हो र यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "परमप्रभुद्वारा यस्तो परिस्थिति ल्याइएको थियो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र[[rc:///ta/man/translate/figs-activepassive]])

अहियाह ... नबात ... यारोबाम

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शीलो

यो शीलो सहरबाटका मानिसहरूको समुहको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद