ne_tn/1ki/11/37.md

1.8 KiB

सामान्य जानकारीः

परमप्रभुले के भन्‍नुभएको छ भन्‍ने कुरा अहियाहले यारोबामलाई निरन्तर बताउँछन् ।

म तँलाई चाहिँ लिने छु

यहाँ "म" शब्दले परमप्रभलाई र "तँ" ले यारोबामलाई जनाउँछ ।

मेरो दृष्टिमा जे ठिक छ

यहाँ "दृष्टि" शब्दले कसैको विचार वा धारणालाई जनाउँछ । यो साधारण रूपमा प्रयोग हुने वाक् पद्धति हो । तपाईंले 1 Kings 11:33 मा यस वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-idiom]])

म ... स्थिर गराउने छु

"स्थिर गराउनु" भनेको त्यस समयदेखि उसो वंश स्थापित गर्नु भन्‍नको लागि एउटा रूपक हो । अर्को अनुवादः "तेरो लागि सदाकालको राज्य स्थापित गर्नेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद