ne_tn/1ki/11/26.md

1.3 KiB

नबात ... यारोबाम

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

जेरेदा

यो ठाउँको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

सेरूआ

यो एउटी स्‍त्रीको नाउँ हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनी राजाको विरुद्धमा उठे

"विरुद्धमा उठे" ले अधिकार, शक्ति र नियन्‍त्रण प्रयोग गरेर कसैको विरोध गर्न लगाउनुलाई जनाउँछ । अर्को अनुवादः "राजाको विरुद्ध विद्रोह गरे" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-idiom]])

शब्द अनुवाद