ne_tn/1ki/11/20.md

818 B

तहपेनस

यो एउटी स्‍त्रीको नाउँ हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

गनूबत ... हदद

यी मानिसहरूका नाउँ हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

दाऊद आफ्ना पुर्खाहरूसित मिल्न गए

दाऊद मरेका थिए भन्‍ने यो एउटा नम्र तरिका हो । अर्को अनुवादः "दाऊद मरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

शब्द अनुवाद