ne_tn/1ki/11/14.md

1.8 KiB

हदद

यो एउटा मानिसको नाउँ हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

दाऊद एदोममा छँदा ... हदद बालक भएकोले

यो धेरै लामो समयअघि घटेको पृष्ठभूमिको कुरा हो ।

योआब ... र इस्राएल

"इस्राएल" ले इस्राएलको सेनालाई जनाउँछ । अर्को अनुवादः "योआब ... र सबै इस्राएली सेनाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तर त्यस बेला हदद ... आफ्ना पिताका सेवकहरूद्वारा तिनलाई अन्य एदोमीहरूसँगै मिश्रमा लगिएको थियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । "तर त्यस बेला हदद ... आफ्ना पिताका सेवकहरूले तिनलाई अन्य एदोमीहरूसँगै मिश्रमा लगे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद