ne_tn/1ki/11/11.md

1.2 KiB

यो राज्य तँबाट खोसेर

"बाट खोस्‍नु" भनेको जबरजस्ती हटाउनु हो । यो कुनै व्यक्तिले कपडाको एउटा टुक्रा च्यातेजस्तै हो । अर्को अनुवादः "यो राज्य तँबाट जबरजस्ती खोसेर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तेरो छोरोको ... हात

"हात" शब्दले नियन्‍त्रण, अधिकार र शक्तिलाई जनाउँछ । अर्को अनुवादः "तेरो छोराको ... नियन्‍त्रण" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद