ne_tn/1ki/11/03.md

1.8 KiB

सात सय जना राजकीय पत्‍नी र तिन सय जना उपपत्‍नी

"७०० जना राजकीय पत्‍नी र ३०० जना उपपत्‍नी" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

तिनको हृदयलाई बहकाइदिए

"कसैको हृदय बहकाउनु" भनेको त्यसलाई आफ्‍नो मन परिवर्तन गर्नको लागि विश्‍वस्त गराउनु हो । अर्को अनुवादः "परमप्रभुबाट तिनको हृदय फर्काइदिए" वा "परमप्रभुलाई पुज्‍नबाट रोक्‍न तिनलाई बहकाइदिए" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/figs-metonymy]])

तिनको हृदय तिनका पिता दाऊदको हृदयजस्तै ... पूर्ण रूपमा समर्पित भएन

आफ्‍नो हृदय "समर्पित" गर्नुले सम्पूर्ण निष्ठा र मन दिनु भन्‍ने जनाउँछ । अर्को अनुवादः "दाऊदजस्तै ... तिनी पूर्ण रूपमा समर्पित थिएनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद