ne_tn/1ki/08/57.md

1.9 KiB

नछोडून्, न त त्यागून्

यी दुई वाक्यांसले मूलत: समान अर्थ दिन्छन् र परमप्रभु मानिसहरूमाझ उपस्थिति हुनभएको होस् भन्‍ने सोलोमनको इच्छालाई जोड दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

हाम्रा हृदय आफूतर्फ फर्काऊन्

कसैलाई खुसी पार्ने इच्छाको बारेमा यसरी बताइएको छ की मानौँ हृदय त्यस मानिसतिर फर्काइदै छ । अर्को अनुवादः "तपाईंलाई खुसी पार्न हामीलाई इच्छुक बनाउनुहोस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-metaphor]])

उहाँका सबै मार्गमा जिउन

यहाँ "उहाँको मार्गमा" एउटा वाक्पद्घति हो जसले उहाँले चाहेको अनुसार मानिसहरूले जिउनुलाई जनाउँछ । अर्को अनुवादः "हामीले उहाँले चाहानुभएअनुसार जिउनु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद