ne_tn/1ki/08/51.md

1.1 KiB

फलाम गल्ने भट्टीको बिचबाट

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "फलाम गलाइने भट्टीको बिचबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

आँखा खुला रहून्

यहाँ आँखाले व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "तपाईंले ध्यान दिनुहुनेछ"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद