ne_tn/1ki/08/20.md

2.9 KiB

आफूले भन्‍नुभएको वचन पुरा गर्नुभएको छ

यो एउटा वाक् पद्धति हो । अर्को अनुवादः "आफूले गर्नेछु भन्‍नुभएजस्तै गर्नुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

म मेरा पिता दाऊदको ठाउँमा खडा भएको छु

उचाइ शक्तिको लागि एउटा रूपक हो । अर्को अनुवादः "मैले मेरा पिता दाऊदको शक्ति प्राप्त गरेको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

म इस्राएलको सिंहासनमा बसेको छु

यहाँ सिंहासनले सिंहासनमा बस्‍ने व्यक्तिको क्रियाकलापलाई जनाउँछ । अर्को अनुवादः "मैले इस्राएलमाथि शासन गर्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभुको नाउँमा

"नाउँ" शब्दले व्यक्तिलाई जनाउँछ, र "नाउँमा" ले व्यक्तिलाई पुज्‍नुलाई जनाउँछ । 1 Kings 3:2 मा भएजस्तै अनुवाद गर्नुहोस् । अर्को अनुवादः "मानिसहरूले परमप्रभुको आराधना गर्नेछन्". (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

जसमा परमप्रभुको करार

परमप्रभुले करारका सर्तहरू लेखनुभएको ढुङ्गाको पाटीहरू बारे यसरी बताइएको छ कि मानौँ ती करार नै थिए । अर्को अनुवादः "परमप्रभुले करारका सर्तहरू लेख्‍नुभएको पाटीहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद