ne_tn/1ki/08/14.md

2.0 KiB

इस्राएलका सारा समुदाय

यो एउटा सामान्यकरण हो ।

इस्राएलका परमेश्वर परमप्रभुको स्तुति होस्

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "इस्राएलका परमेश्वर परमप्रभुको स्तुति गरियोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

आफ्नै हातले

हातले हातमा भएको शक्तिलाई जनाउँछ । अर्को अनुवादः "आफ्नो शक्तिद्वारा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरो नाउँ राख्‍नको लागि

"नाउँ" शब्दले व्यक्तिलाई जनाउँछ । र "नाउँ राख्‍नु" ले व्यक्तिलाई पुज्‍नुलाई जनाउँछ । 1 Kings 3:2 मा समान शब्दहरू छन् । अर्को अनुवादः "मानिसहरूले मेरो आराधना गरून् भनेर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद