ne_tn/1ki/06/14.md

886 B

सोलोमनले ... बनाएर सिद्ध्याए ... तिनले ... बनाई ... ओछ्याए

अरू मानिसहरूले सोलोमनलाई यी कुरा गर्न सहायता गरे भनेर पाठकले बुझ्‍ने गरी अनुवाद गर्दा राम्रो हुनसक्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

सल्ला

सल्ला एक किसिमको काठ हो जसलाई मन्दिर निर्माण गर्न प्रयोग गरिन्थ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

शब्द अनुवाद