ne_tn/1ki/05/17.md

601 B

सामान्य जानकारीः

सोलोमनले मानिसहरूलाई मन्दिर निर्माण गर्न निरन्तर कर लगाउँछन् ।

उच्च गुणस्तरका ठुला-ठुला ढुङ्गाहरू फोरेर निकाले

"पर्वतबाट ठुला राम्रा ढुङ्गाहरू खनेर निकाली ठिक आकार दिन ती काटे"

शब्द अनुवाद