ne_tn/1ki/05/13.md

1.1 KiB

सामान्य जानकारीः

सोलोमनले मानिसहरूलाई मन्दिर निर्माण गर्न कर लगाउँछन् ।

तिनीहरू एक महिना लेबनानमा बस्थे र दुई महिना घरमा बस्थे

प्रत्येक तीन वटा समूहहरूले एक महिना लेबनानमा काम गरेर समय बिताउँथे र त्यसपछि दुई महिना इस्राएलमा भएको आफ्नो घरमा समय बिताउँथे।

बेगार काम गर्नेहरू

यसलाई कर्मवाच्यमा अनुवाद गर्न सकिन्छ । उदाहरण: "सोलोमनद्वारा आफ्नो निम्ति बेगार काम गर्न लगाइएकाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद