ne_tn/1ki/05/09.md

1.1 KiB

सामान्य जानकारीः

राजा हीराम सोलोमनलाई निरन्तर जवाफ दिन्छन् ।

बगाएर पठाउन लगाउने छु

"ती सँगै तैरियोस् भनेर तिनीहरूलाई एकसाथ बाँध्‍न लगाउने छु"

त्यहाँ खोल्न लगाउने छु

यसलाई कर्मवाच्यमा अनुवाद गर्न सकिन्छ । उदाहरण: "मेरा कामदारहरूद्वारा ती मूढाहरू एकअर्काबाट खोलिने बनाउनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तपाईंले चाहनुभएको कुरा पुरा गर्नुहोस्

तपाईंलाई जे गर्न मन लाग्छ सो गर्नुहोस्

शब्द अनुवाद