ne_tn/1ki/05/06.md

872 B

सामान्य जानकारीः

सोलोमनले राजा हीरामसँग मन्दिर निर्माणबारे निरन्तर कुरा गर्छन् ।

सीदोनीहरूजस्तै रुख ढाल्ने सिपालु मानिसहरू हाम्रा बिचमा कोही छैन

"मेरा मानिसहरू भन्दा तपाईंका कामदारहरूलाई रूख काट्ने बारे राम्ररी थाहा छ"

सीदोनीहरू

"सीदोनका मानिसहरू"

शब्द अनुवाद