ne_tn/1ki/05/04.md

2.1 KiB

सामान्य जानकारीः

सोलोमनले राजा हीरामसँग मन्दिर निर्माण बारे निरन्तर कुरा गर्छन् ।

मलाई हरेक क्षेत्रमा विश्राम दिनुभएको छ

सोलोमन राजा हुन अगि, राजा दाऊद र इस्राएलका मानिसहरू युद्धमा थिए, तर अहिले राजा सोलोमन र मानिसहरू विश्राम र शान्तिमा थिए ।

त्यसैले

यसले पछि आउने शब्दहरूलाई जोड दिन्छ । "सुन्! मैले गर्न लागेको कुरा यही हो:" वा "परमप्रभुले मेरो निम्ति जे गरिदिनु भएको छ त्यही कारण म यो गर्न लाग्दै छुः"

परमप्रभु मेरा परमेश्‍वरको नाउँमा ... मेरो नाउँमा

"नाउँ" शब्द व्यक्तिको लागि लक्षणा हो । अर्को अनुवादः "परमप्रभु मेरो परमेश्‍वर बस्‍नु हुने ... म बस्‍ने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तेरो सिंहासनमा बसाउने छु

यहाँ "सिंहासन" ले राजाझैँ राज्य गर्नुलाई जनाउँछ। अर्को अनुवादः "तँपछि राजा बनाउनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद