ne_tn/1ki/05/01.md

3.4 KiB

सामान्य जानकारीः

सोलोमनले राजा हीरामसँग मन्दिर निर्माण बारे कुरा गर्छन् ।

हीरामले दाऊदलाई सधैँ माया गर्थे

"हीराम सधैँ राजा दाऊदको नजिकको मित्र थिए ।

परमप्रभुले उहाँका शत्रुहरूलाई उहाँको खुट्टाको पैतालामुनि ल्याउनुभयो

शत्रुलाई कसैको पैतालामुनि ल्याउनु भनेको त्यसलाई पराजित गर्नु हो । अर्को अनुवादः "परमप्रभुले दाऊदका शत्रुहरूलाई पराजित गर्न दाऊदलाई सहयोग गर्नुभयो" वा "परमप्रभुले दाऊदलाई तिनका शत्रुहरूमाथि विजय दिनुभएको हुनाले उहाँ व्यस्त हुनुहुन्थ्यो"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

परमेश्‍वरको नाउँमा

"नाउँ" शब्द व्यक्तिको लागि लक्षणा हो र "नाउँमा" ले व्यक्तिको आराधना गर्नुलाई जनाउँछ । 1 Kings 3:2 मा गरेजस्तै अनुवाद गर्नुहोस् ।अर्को अनुवाद: "मानिसहरूले परमप्रभुको आराधना गर्ने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरा पिता दाऊद युद्धले घेरिएकाले

अर्को सम्भावित अर्थः "मेरा पिता दाऊद आफ्ना शत्रुहरूद्वारा युद्धले घेरिएकाले" वा "मेरा पिता दाऊद चारैतिर शत्रुहरूसँग लडिरहेकाले"

परमप्रभुले उहाँका शत्रुहरूलाई उहाँको खुट्टाको पैतालामुनि ल्याउनुभयो

व्यक्तिलाई पूर्ण राख्‍नुको लागि खुट्टाको पैताला लक्षणा हो । अर्को अनुवादः "परमप्रभुले दाऊदलाई तिनका शत्रुहरूलाई पराजय गर्न सक्षम तुल्याउनु भयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद