ne_tn/1ki/04/29.md

2.8 KiB

परमेश्‍वरले सोलोमनलाई महान् बुद्धि र ... समझशक्ति दिनुभयो

परमेश्‍वरले सोलोमनलाई बुद्धिमानी र समझदार हुन सक्षम तुल्याउने बारे यसरी बताइएको छ कि मानौँ परमेश्वरले सोलोमनलाई भौतिक थोकहरू दिंदै हुनुहुन्थ्यो । "बुद्धि" र "समझशक्ति" भावनात्मक नामपदहरूलाई क्रियाको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "परमेश्वरले सोलोमनलाई बुद्धिमानी र ... धेरै कुराहरू बुझ्‍नलाई सक्षम तुल्याउनुभयो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-abstractnouns]] र [[rc:///ta/man/translate/figs-idiom]])

समुद्रीतटका बालुवाजस्तै फराकिलो समझशक्ति

सोलोमन धेरै विभिन्‍न विषयहरू बारे धेरै कुराहरू बुझ्‍नलाई सक्षम थिए । " फराकिलो" भाववाचक नामपदलाई विशेषणको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "सोलोमन विषयको विस्तृत दायरा बारे बुझ्‍न सक्षम थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

मिश्रका सबै बुद्धिभन्दा सोलोमनको बुद्धि श्रेष्ठ थियो

" मिश्रका सबै बुद्धिमानीहरूभन्दा सोलोमन धेरै बुद्धिमानी थिए"

पूर्वका सबै मानिस

यसले अरब र मेसोपोटामिया जस्ता इस्राएलको पूर्वी देशहरू बाटका मानिसहरूलाई जनाउँछ

एतान ... माहोल ... हेमान ... कलकोल ... दर्दा

मानिसहरूका नामहरू (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद