ne_tn/1ki/04/07.md

1.6 KiB

सामान्य जानकारीः

अधिकारीहरूको बारेमा सोलोमनको सुचीको विस्तारः

बेन-हूर ... बेथ-शेमेश ... बेन-देकेर

यी मानिसहरूका नामहरू हुन् । नामको अगाडि भएको "बेन" शब्दको अर्थ "-को छोरा" हो त्यसैले "बेन-हूर" भनेको "हूरको छोरा" हो भनी नोट गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

पहाडी देशमा ... माकाज ... अरूब्बोत

"पहाडी देशको अधिकारी ... थिए ... माकाज ... एलोन-बेथहानानको अधिकारी ... थिए ... अरूब्बोतको अधिकारी ... थिए"

एफ्राइम ... माकाज ... शाल्बीम ... बेथ-शेमेश ... एलोन-बेथहानान ... अरूब्बोत ... सोको ... हेपेर

यी ठाउँहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद