ne_tn/1ki/03/18.md

1.1 KiB

सामान्य जानकारी:

दुई जना वेश्या स्‍त्रीले सोलोमनलाई आफ्नो कथा भन्छन् ।

बालकलाई थिचेर

यसले गर्दा बालक मर्‍यो भनी बताउनलाई यो उपयोगी हुनसक्छ । अर्को अनुवाद: "गल्तीले त्यसको बालक माथि पल्टी र बालक निसासिएर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तपाईंकी दासी

सोलोमनप्रति आफ्नो आदर देखाउन त्यो स्‍त्री यसरी बोल्छे कि मानौँ त्यो अरू कसैको बारेमा बोल्दैथी । अर्को अनुवाद: "म" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

शब्द अनुवाद