ne_tn/1ki/03/07.md

1.9 KiB

सामान्य जानकारी:

सोलोमनले बुद्धि माग्‍छन् ।

आफ्ना दास

परमप्रभुप्रति आदर देखाउन सोलोमन यसरी बोल्छन् कि मानौँ तिनी अर्कै व्यक्ति थिए । अर्को अनुवाद: "म" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

म सानो बालक भए तापनि

आफू एउटा बालक जस्तै छन् जसले बुबाले जत्तिकै जानेको हुँदैन भनी सोलोमनले भन्दैछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

किनकि तपाईंको यस महान् जातिलाई न्याय गर्न को सक्षम छ ?

कसैले न्याय गर्न सक्दैन भनी आफूलाई थाहा छ भनेर जोड दिन सोलोमन प्रश्‍न सोध्छन् । अर्को अनुवाद: "तपाईंको यस महान् जातिलाई न्याय गर्न कोही सक्षम छैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद