ne_tn/1ki/03/06.md

2.8 KiB

सामान्य जानकारी:

सोलोमनले परमेश्‍वरको प्रश्‍नको जवाफ दिन्छन् ।

तपाईंले ... करारको ठुलो विश्‍वसनीयता देखाउनुभएको छ

"तपाईं ... आफ्नो सम्झौतामा धेरै विश्‍वासी हुनुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

मेरा पिता दाऊद तपाईंको सामु विश्‍वसनियतामा, धार्मिकतामा र ह्रदयको सोझोपनमा हिँडेकाले

एउटा व्यक्तिले जिउने तरिकाको लागि हिँडाइ एउटा रूपक हो । "विश्‍वसनियता", "धार्मिकता" र "सोझोपन" भाववाचक नामपदलाई विशेषणको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "मेरा पिता दाऊद विश्‍वासी, धर्मी र सोझो भएको हुनाले" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र[[rc:///ta/man/translate/figs-abstractnouns]])

र हृदयको सोझोपनमा

एक साँच्‍चा व्यक्ति हृदयको सोझो भएझैँ बताइएको छ । अर्को अनुवाद: "र उहाँ साँचो हुनुहुन्थ्यो" वा "र उहाँले साँचो बोल्नुभयो र असल कुरा गर्नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

एक जना पुत्र दिनुभएको छ

त्यो "छोरा" सोलोमन हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

उहाँको सिंहासनमा बस्‍न

"उहाँको स्थानमा राज्य गर्न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

आज

"अब" सोलोमनले एक दिनको बारेमा बोलिरहेको होइन, तर तिनले राज्य गरिसकेका वर्षको बारेमा हो ।

शब्द अनुवाद