ne_tn/1ki/03/04.md

998 B

सामान्य जानकारीः

सोलोमनको लागि आफूले के गर्न सक्छु भनेर परमेश्‍वरले सोलोमनलाई सोध्नुहुन्छ ।

उच्च स्थान

"बलिदानहरू चढाउने एकदम प्रख्यात ठाउँ" वा "धेरै महत्वपूर्ण वेदी"

तँ मबाट के चाहन्छस्, माग्

"तँलाई चाहेको जेसुकै कुरा मसँग माग् र म त्यो तँलाई दिनेछु ।" वा "तँ के चाहन्छस्, माग् र म त्यो तँलाई दिनेछु ।"

शब्द अनुवाद