ne_tn/1ki/01/49.md

2.7 KiB

सामान्य जानकारी:

अदोनियाह राजा सोलोमनदेखि त्रसित हुन्छन् ।

तिनीहरू उठेर

"तिनीहरूले झट्ट प्रतिक्रिया दिएर" अर्को सम्भावित अर्थ हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

अदोनियाह ... वेदीका सिङहरू समाते

"वेदीका सिंङहरू"ले परमप्रभुको बल र सुरक्षाको सङ्केत गदर्थ्यो, तर अदोनियाह वास्तवमै भौतिक पाल भएको क्षेत्रमा भौतिक सिङहरू समात्‍न गएका हुनाले, तपाईंले यसलाई शाब्दिक रूपमा अनुवाद गर्नुपर्छ।

अदोनियाह ... उठे अनि गएर

"अदोनियाह ... झट्टै गएर" अर्को सम्भावित अर्थ हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

राजा सोलोमनदेखि डराएका छन्

सोलोमनप्रति आफ्नो आदर देखाउन सेवकहरू राजा सोलोमनसँग यसरी बोल्छन् कि मानौँ तिनीहरू अरू कसैसँग बोल्दै थिए । अर्को अनवुादः "तपाईं, राजा सोलोमनदेखि डराएका छन् (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

राजा सोलोमनले आफ्ना दासलाई तरवारले नमारून्

अदोनियाह आफ्नो बारेमा यसरी बोल्छन् कि मानौँ तिनी अरू नै व्यक्तिको बारेमा बोल्दै थिए ताकि मानिसहरूले सोचून् कि तिनले राजा सोलोमनलाई आदर गर्छन् । अर्को अनुवाद: "राजा सोलोमनले मलाई नमारून्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

शब्द अनुवाद