ne_tn/1ki/01/38.md

2.1 KiB

सामान्य जानकारी:

इस्राएलका मानिसहरूले सोलोमनलाई इस्राएलमाथिका राजाको रूपमा अभिषेक गर्छन् ।

करेतीहरू ... पेलेथी

यी मानिसहरूका समूहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

गीहोन

यो एउटा खोलाको नाम हो, जहाँ स्वच्छ पानी जमिनबाट निस्कन्थ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

पालबाट तेल राख्‍ने सिङ लिई

यसको अर्थ यो हो कि पुजारीले जैतुनको तेलले भरिएको विशेष जनावरको सिङलाई लिए जुन परमप्रभुको विशेष वेदीमा राखिएको थियो ।

तेल राख्‍ने सिङ लिई

सम्भावित अर्थहरू हुन्: १) जैतुनको तेलले भरिएको जनावरको सिंङ वा २) एउटा भाँडो जसलाई मूल सिंङको सट्टा राखिएको थियो, तर अझै पानि मानिसहरूले त्यसलाई सिंङ भन्दथे । अर्को अनुवाद: "तेलको भाँडो लिई"

सबै मानिस

यो सामान्यकरण हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

शब्द अनुवाद