ne_tn/1ki/01/32.md

1.1 KiB

सामान्य जानकारी:

राजा दाऊदले राजा सोलोमनलाई अभिषेक गर्छन् ।

तिमीहरूका मालिकका सेवकहरू

दाऊद आफ्नो बारे यसरी बताउछन् कि मानौँ तिनी अरू कसैको बारेमा बोल्दै थिए ताकि सादोक, नातान र बनायाहले दाऊद अझै पनि राजा हो भनी सम्झोस् । अर्को अनुवाद: "मेरा सेवकहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

गीहोन

यो खोलाको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद