ne_tn/1ki/01/09.md

1.9 KiB

पोसिएका बाछाहरू

"बाछाहरू मोटाउन् भनी प्रशस्तै मात्रामा आहारा दिइएका बाछाहरू" वा "बलिदानको लागि विशेषरूपमा तयार पारिएका साना गाईहरू"

जोहेलेत भन्‍ने ढुङ्गा

यो यरूशलेम नजिक रहेको चट्टानी क्षेत्र हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

एन-रोगेल

यो एउटा खोलाको नाम थियो जहाँ मानिसहरूले पानी पाए । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

आफ्ना सबै दाजुभाइ ... सबै मानिस

यो एउटा सामान्यकरण हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

आफ्ना सबै दाजुभाइ, राजा छोराहरू

यी दुवै वाक्यांशहरूले एउटै मानिसहरूलाई जनाउँछ ।

यहूदाका सबै मानिसलगायत राजाका सेवकहरू

यी दुवै वाक्यांशहरूले एउटै मानिसहरूलाई जनाउँछ ।

शब्द अनुवाद