ne_tn/1ki/01/05.md

2.4 KiB

हग्गीतका छोरा अदोनियाह

हग्गीत दाऊदकी पत्‍नी थिइन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

आफैलाई उचाले

"घमण्‍ड गर्न थाले"

घोडचढीहरू

यी घोडाहरूद्वारा तानिने रथहरूलाई चलाउने मानिसहरू हुन् ।

पचास जना मानिस ... आफ्नो अगि दगुर्न

रथहरूको लागि बाटो खाली गर्न र तिनीहरूलाई सुरक्षा दिन यी मानिसहरू तिनीहरूको अगाडि जान्थे ।

भनी तिनका पिताले तिनलाई कहिल्यै सोधेनन्

"तिनलाई रिसाउने तुल्‍याउने चाहेनन्, त्यसैले तिनका पिताले तिनलाई कहिल्यै सोधेनन्"

तैँले किन यस्तो व्यवहार गरेको ?

यो एक आलङ्‍कारिक प्रश्‍न हो जुन बुबाले आफ्नो छोरालाई अनुशासनमा राख्‍न सोध्छन् । अर्को अनुवाद: "तैँले के खराबी गरेको छस् भनेर तँलाई थाहा हुनुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

अब्शालोमभन्दा पछि जन्मेका

दाऊद अब्शालोम र अदोनियाह दुवैका बुबा थिए, तर तिनीहरूका आमाहरू भिन्‍ना भिन्‍नै थिए । पहिले अब्शालोम जन्‍मे, त्यसपछि अदोनियाह ।

शब्द अनुवाद