ne_tn/1jn/05/19.md

1.3 KiB

सारा संसार दुष्‍टको शक्ति अन्तर्गतमा छ

कसैको शक्तिको अन्तर्गतमा पर्ने कुराले त्यसद्वारा नियन्‍त्रित हुने वा शासित हुने कुराको प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “सारा संसार त्यस दुष्‍टद्वारा नियन्‍त्रित छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सारा संसार

यहाँ “संसार” भनेको एउटा तरिका हो जसमा केही बाइबलका लेखकहरूले परमेश्‍वरसँग विद्रोहमा रहेर संसारमा जिइरहेका मानिसहरूलाई र जनाउँछन् र पापको भ्रष्‍ट बनाउने शक्तिद्वारा हर किसिमले प्रभावित बनेको संसारको व्यवस्थालाई पनि जनाउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)