ne_tn/1jn/05/18.md

770 B

जोड्ने कथनः

विश्‍वासीहरूको पाप गर्न नसक्‍ने नयाँ स्वभावको बारेमा आफूले भनेका कुराहरूलाई समीक्षा गर्दै यूहन्नाले आफ्‍नो पत्रलाई समापन गर्छन् र तिनीहरूलाई मूर्तिहरूबाट आफूहरूलाई अलग राख्‍नलाई याद दिलाउँछन् ।

दुष्‍टले उसलाई हानी गर्न सक्दैन

“दुष्‍ट” शब्दले शैतान, दियाबलसलाई जनाउँछ ।