ne_tn/1jn/05/14.md

909 B

उहाँको सामु हामीसँग भएको दृढता यही नै हो, कि

भाववाचक नाउँ “दृढता”लाई “ढुक्‍क” भनेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी परमेश्‍वरको उपस्थितिमा ढुक्‍क छौँ किनभने हामी जान्दछौँ कि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

यदि हामी उहाँको इच्छाअनुसार कुनै पनि कुरा माग्छौँ भने

“यदि हामी परमेश्‍वरले इच्छा गर्नुहुने थोकहरूको लागि माग्छौँ भने”