ne_tn/1jn/05/12.md

934 B

जससँग पुत्र छ, त्यससँग जीवन छ । जससँग परमेश्‍वरको पुत्र छैन, त्यससँग जीवन छैन

पुत्रसँग नजिकको सम्बन्धमा हुने कुरालाई पुत्र त्यस व्यक्तिसँग हुनुभएको जसरी बताइएको छ । वैकल्पिक अनुवादः “जसले परमेश्‍वरको पुत्रमा विश्‍वास गर्छ, त्यससँग अनन्त जीवन हुन्छ । जसले परमेश्‍वरको पुत्रमा विश्‍वास गर्दैन, त्यससँग अनन्त जीवन हुँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)