ne_tn/1jn/05/03.md

779 B

किनभने परमेश्‍वरको निम्ति प्रेम यही नै होः कि हामीले उहाँका आज्ञाहरूको पालना गरौँ

“किनभने जब हामी उहाँले जे आज्ञा गर्हुन्छ त्यही गर्छौं, त्यो नै परमेश्‍वरको निम्ति साँचो प्रेम हो”

उहाँका आज्ञाहरू बोझिला छैनन्

“उहाँले अह्राउनुभएको कुरा कठिन छैन”

बोझिलो

“गह्रौँ” वा “लदाउने” वा “अप्ठेरो”