ne_tn/1jn/05/02.md

707 B

जब हामी परमेश्‍वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरूको पालना गर्छौं, यसैबाट हामी जान्दछौँ कि हामी परमेश्‍वरका सन्तानलाई प्रेम गर्छौं ।

“जब हामी परमेश्‍वरलाई प्रेम गर्छौं र उहाँले आज्ञा गर्नुभएअनुसार गर्छौं, तब हामी जान्दछौँ कि हामी उहाँका सन्तानलाई प्रेम गर्छौं”