ne_tn/1jn/04/20.md

1.1 KiB

आफ्‍नो भाइलाई घृणा गर्छ

“सङ्गी विश्‍वासीलाई घृणा गर्छ”

जसले आफ्नो भाइलाई प्रेम गर्दैन, जसलाई उसले देखेको छ, परमेश्‍वरलाई प्रेम गर्न सक्दैन, जसलाई उसले देखेको छैन

यदि एकैफेरमा दुई नकारात्मक भनाइहरू राख्‍नाले गर्दा अलमलाउने हुन्छ भने, यसलाई फरक किसिमले अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः“जसले आफ्ना भाइलाई घृणा गर्दछ, जसलाई उसले देखेको छ, उसले परमेश्‍वरलाई प्रेम गर्न सक्दैन, जसलाई उसले देखेको छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)