ne_tn/1jn/04/08.md

1.1 KiB

जसले प्रेम गर्दैन त्यसले परमेश्‍वरलाई चिन्दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्छ

“परमेश्‍वर प्रेम हुनुहुन्छ” भन्‍ने वाक्यांश एउटा अलङ्कार हो जसको अर्थ “परमेश्‍वरको चरित्र प्रेम हो” भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसले आफ्ना सङ्गी विश्‍वासीहरूलाई प्रेम गर्दैनन्, तिनीहरूले परमेश्‍वरलाई चिन्दैनन् किनभने परमेश्‍वरको चरित्र चरित्र चाहिँ मानिसहरूलाई प्रेम गर्नु हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)