ne_tn/1jn/03/23.md

1.1 KiB

उहाँको आज्ञा यही होः कि हामीले विश्‍वास गर्नुपर्छ ... ठीक जसरी उहाँले हामीलाई यो आज्ञा दिनुभयो

भाववाचक नामपद शब्द “आज्ञा”लाई “अह्राउनु” भनेर उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हामीलाई यही गर्न आज्ञा गर्नुहुन्छः विश्‍वास गर ... जसरी उहाँले हामीलाई त्यो गर्नलाई अह्राउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

पुत्र

यो येशू, परमेश्‍वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)