ne_tn/1jn/03/22.md

632 B

उहाँको सामुमा असल हुने थोकहरू गर

परमेश्‍वरको रायको विषयमा यसरी बताइएको छ मानौँ त्यो उहाँले आफ्‍नो अगाडि जे भएको देख्‍नुहुन्छ त्यसमा भर पर्छ । वैकल्पिक अनुवादः “हामी उहाँलाई प्रसन्‍न बनाउने कुराहरू गर्छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)