ne_tn/1jn/03/19.md

1.3 KiB

जोड्ने कथनः

यहाँ यूहन्नाले बताउन खोजेका कुरा सम्भवतः यो हो कि विश्‍वासीहरूको परमेश्‍वरलाई र एक अर्कालाई साँचो रूपमा प्रेम गर्ने क्षमता (हेर्नुहोस्ः १ यूहन्ना ३:१८) वास्तवमा ख्रीष्‍टको बारेमा भएको सत्यताबाट उत्पत्ति भएको हो ।

हामी सत्यबाटका हौँ

“हामी सत्यका हौँ” वा वैकल्पिक अनुवादः “हामी येशूले हामीलाई सिकाउनुभए बमोजिम जिइरहेका छौँ”

हामी हाम्रो हृदयलाई निश्‍चय गर्छौँ

यहाँ “हृदय” शब्दले भावनाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी दोषी महसुस गर्दैनौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)