ne_tn/1jn/03/17.md

1.8 KiB

संसारका थोकहरू

पैसा, खानेकुरा, वा कपडाजस्ता वस्तुगत सम्पत्तिहरू

आफ्नो भाइ खाँचोमा परेको देख्छ

“सङ्गी विश्‍वासीलाई सहायताको आवश्‍यक परेको महसुस गर्छ”

त्यसबाट आफ्नो दयाको हृदय बन्द गर्छ

यहाँ “हृदय” भनेको “सोचहरू” वा “भावनाहरू”को लागि प्रतिस्थापन शब्द हो । यहाँ “उसको दयाको हृदय बन्द गर्नु” भन्‍ने वाक्यांश कसैलाई अब दया नदेखाउने कुराको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “उसलाई दया देखाउँदैन” वा “स्वेच्‍छाले उसलाई सहायता गर्दैन” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

परमेश्‍वरको प्रेम उसमा कसरी रहन्छ ?

यूहन्‍नाले आफ्ना श्रोतागणलाई सिकाउन एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “परमेश्‍वरको प्रेम उसमा हुँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)