ne_tn/1jn/03/10.md

2.1 KiB

यसैमा परमेश्‍वरको सन्तान र शैतानको सन्तानलाई प्रकट गरिन्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसरी हामी परमेश्‍वरका सन्तान र शैतानको सन्तानलाई चिन्दछौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जो कोही जसले जे धर्मी छ सो गर्दैन त्यो परमेश्‍वरबाटको होइन, नता त्यो हो जसले आफ्‍नो भाइलाई प्रेम गर्दैन

“परमेश्‍वरबाटको” शब्दलाई वाक्यको दोस्रो भागमा बुझिएको छ । यसलाई सकारात्मक रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो कोही जसले जे धर्मी छ सो गर्दैन त्यो परमेश्‍वरबाटको होइन; जो कोही जसले आफ्‍नो भाइलाई प्रेम गर्दैन त्यो पनि परमेश्‍वरबाटको होइन” वा “तिनीहरू जसले जे धर्मी छ सो गर्छन्, तिनीहरू परमेश्‍वरबाटका हुन्, र तिनीहरू जसले तिनीहरूका भाइहरूलाई प्रेम गर्छन्, तिनीहरू परमेश्‍वरबाटका हुन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-doublenegatives]] अनि [[rc:///ta/man/translate/figs-ellipsis]])

उसको भाइ

यहाँ “भाइ”को अर्थ सङ्गी ख्रीष्‍टिएनहरू हुन्छ ।