ne_tn/1jn/03/08.md

1.4 KiB

शैतानबाटको हो

“शैतानको हुन्छ” वा “शैतानजस्तै हो”

सुरुदेखि नै

यसले पहिलो मानिसहरूले पाप गर्नभन्दा अगाडिको सृष्‍टिको अति प्राचीन समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “सृष्‍टिको सबैभन्दा प्राचीन समयदेखि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

परमेश्‍वरका पुत्र प्रकट गरियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले आफ्ना पुत्र प्रकट गर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

परमेश्‍वरको पुत्र

यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्‍वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)