ne_tn/1jn/03/02.md

1.2 KiB

प्रियहरू, हामी ... हौँ

“तिमी मानिसहरू जसलाई म प्रेम गर्छु, हामी ... हौँ” वा “प्रिय मित्रहरू, हामी ... हौँ ।” तपाईंले यसलाई १ यूहन्‍ना २:७ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।

त्यो अहिलेसम्म प्रकट गरिएको छैन

यसलाई कर्तृ वाच्‍यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले अहिलेसम्म प्रकट गर्नुभएको छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

प्रकट गरिएको

यहाँ यसको अर्थ कि त “बताइएको”, “प्रदर्शन गरिएको” वा “देखाइएको” भन्‍ने हुन सक्छ ।