ne_tn/1jn/02/26.md

876 B

तिनीहरू जसले तिमीहरूलाई बहकाउने थिए

यहाँ “अन्यत्र बहाकाउनु” भनेको कसैलाई असत्य कुरालाई विश्‍वास गर्न मनाउने कुराको लागि भएको अलङ्कार हो । वैकल्पिक अनुवादः “तिनीहरू जसले तिमीहरूलाई छल गर्न चाहन्छन्” वा “तिनीहरू जसले तिमीहरूलाई येशू ख्रीष्‍टको बारेमा झूटा कुराहरू विश्‍वास गर्ने बनाउन चाहन्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)